सुरेशको ‘टाढा नहुनु है’ « Khabarhub

सुरेशको ‘टाढा नहुनु है’


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक सुरेश लामाको स्वरमा नयाँ आधुनिक गीत ‘टाढा नहुनु है’ सार्वजनिक भएको छ । गीतको भिडियोलाई चागुनारायण इन्टरटेनमेन्ट प्रालिबाट रिलिज गरिएको छ ।

गीतमा अर्जुन पोखरेलको संगीत, उत्तमकुमार बर्तौलाको शब्द तथा लाहाङ सुब्बाको संगीत संयोजन छ ।

दिनेश ठकुल्ला निर्देशित भिडियोमा विवश ठगुन्ना र अन्जु न्यौपानेको अभिनय छ ।

सौगातजंग थापाले निर्माण गरेको भिडियोमा नरेश ऐरको छायांकन, रोशन धितालको सम्पादन छ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ९ : ०० बजे

प्रजातन्त्र दिवसले दिगो शान्ति र सुशासनमा प्रेरणा देओस् : मुख्यमन्त्री शाह

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो

एआई साझा हितका लागि : भारतीय प्रधानमन्त्री मोदी

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) केही शक्तिशाली

गणतन्त्रसम्म यात्राको जननी फागुन ७ को क्रान्ति : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सङ्घीयता र गणतन्त्रसम्मको यात्राको जननी

प्रजातन्त्र दिवसले नयाँ उत्साह र प्रेरणा प्रदान गरोस् : पूर्व राष्ट्रपति भण्डारी

काठमाडौं– पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसले सबैलाई दिगो

एनआरएनए अध्यक्षका उम्मेदवार शेरचन विश्व दौडाहामा

काठमाडौं–  गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १२ औँ महाधिवेशनको संघारमा