फिफा विश्वकप छनौट : स्पेनको सहज जित | Khabarhub Khabarhub

फिफा विश्वकप छनौट : स्पेनको सहज जित


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप छनौट अन्तर्गत स्पेनले सहज जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा स्पेनले कोसोभोलाई ३-१ गोलले पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा डानिल ओल्मो, फेरान टोरेस र जेरार्ड मोरेनोले गोल गरे । कोसोभोका बेसार हालिमीले एक गोल फर्काए ।

जितसँगै स्पेनले ३ खेलमा ७ अंक जोडेर समूह ‘बी’ को शीर्ष स्थानमा रहेको छ । कोसोभो अंकविहीन रहदै पुछारमा रहेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  १० : १५ बजे

हौसिएका वामदेवले भने : हाम्रो पार्टीका सदस्य एक करोड पुर्‍याउन सक्छौँ

काठमाडौं– नवघोषित नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले पार्टीलाई उत्पादनमा

जेन-जी आन्दोलन जाँचबुझ आयोगले लियो रवि लामिछानेसँग बयान

काठमाडौं– गत भदौ २३ र २४ को घटनासम्बन्धी उच्चस्तरीय जाँचबुझ

प्रचण्डको घोषणा : कसैको टाउको दुख्ला, हाम्रो पार्टी देशकै एक नम्बर भयो

काठमाडौं- नवघोषित नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी हुने

८२ प्रतिशत महिला जनप्रतिनिधि विभेदमा 

काठमाडौं– २०७९ को स्थानीय तह निर्वाचनमा १४ हजार महिला निर्वाचित