राष्ट्रिय भावमा लिजाको ‘दल छ देश छैन’ « Khabarhub

राष्ट्रिय भावमा लिजाको ‘दल छ देश छैन’


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका लिजा लामाको स्वरमा रहेको ‘दल छ देश छैन’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । दीपक रमनको संगीत र चन्द्रलाल तामाङको शब्द रहेको गीतमा सञ्जय हमालको एरेञ्ज छ ।

देशप्रतिको प्रेमभाव बोल्ने गीतको भिडियोमा गायिका लामा स्वयं फिचर्ड छिन् । श्याम वान्तवा राई, रत्नमान लामा, हृदय श्रेष्ठ, मानबहादुर थापा, सरस्वती घिमिरे, नारायण घिमिरे, मिना महर्जन, सुवास सिलवाल, कल्पना घिमिरे, सरोज खड्का र अमित तुलाधरको पनि भिडियोमा अभिनय रहेको छ ।

एसडिजिटल यूट्युब च्यानलबाट सार्वजनिक भएको गीतको भिडियोमा राजु लामाको निर्देशन छ ।

मोहन अभिलासीको छायांकन रहेको भिडियोमा सौखिन तिमल्सिनाले सम्पादन छ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ३ : १० बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल