सुरजको ‘के लेखुँ’मा निराजन र आज्ञा | Khabarhub Khabarhub

सुरजको ‘के लेखुँ’मा निराजन र आज्ञा


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक सुरज शाही ठकुरीको संगीत तथा स्वर रहेको गीत ‘के लेखुँ शब्दमा’को भिडियो सार्वजनिक भएको छ । गीतमा जंगबहादुर शाही र अमृत घोले लामाको शब्द छ ।

आफ्नो प्रेमिकालाई माया भावले वर्णन गर्ने गीतको भिडियामा निराजन प्रधान र नयाँ अनुहार आज्ञा कारन्जित फिचर्ड छन् । पछिल्लो समय अभिनेता अनमोल केसीसंग फिल्म ’पारस’ मा अभिनय गर्ने चर्चामा रहेकी आज्ञाको यो डेब्यू गीत हो ।

एजीएल इन्टरटेनमेन्टकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा शान थापाको निर्देशन छ ।

भिडियोमा राजीव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ । भिडियोमा अमृत घोले लामाको निर्माण छ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ५ : १४ बजे

दुर्गा प्रसाईंसहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा

काठमाडौं– काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते तीनकुनेमा भएको

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं– लगातार अवरुद्ध भइरहेको प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ

भारतमा विमान दुर्घटना : अस्पतालमा आफन्तको भीड

अहमदाबाद – भारतमा भएको एयर इन्डिया विमान दुर्घटनामा जीवित उद्धार

अनेरास्ववियु अध्यक्षमा सुजन कडरिया विजयी : को को भए निर्वाचित ?

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औँ