अवैध भंसार छली ल्याउँदै गरेको समान बरामद « Khabarhub

अवैध भंसार छली ल्याउँदै गरेको समान बरामद


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- पर्सा प्रहरीले भारतीय नाकाबाट गैरकानुनी तवरले भन्सार छली गरेर ल्याउँदै गरेका विभिन्न सामानहरु बरामद गरेको छ ।

वीरगंज महानगरपालिकाको बिभिन्न स्थानहरुबाट ५४ किलो पापड, साडी ५४ पिस, ११ पिस लेहंगा, ३ पिस कुर्ता सुरुवाल, ३१० पिस सेन्डो गन्जी, २७० पिस अन्डरवियर, सर्टको कपडा ८ रोल नियन्त्रणमा लिएको हो ।

झन्डै १ लाख ५० हजार बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगंज भंसार कार्यालय बुझाएको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  १२ : ५४ बजे

ग्यास आपूर्ति सहज बनाउँदै साल्ट ट्रेडिङ, ६ महिनालाई पुग्ने नुन मौज्दात

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरोले सडक अवरुद्ध भएपछि साल्ट

भोटेकोशी बाढी: मधेशका ३० जना सम्पर्कमा, १६२ जना अझै बेपत्ता

जनकपुर – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएकामध्ये

किसानको फेरिएको दैनिकी: पहिले किनेर खान्थे, अहिले तरकारी बेचेर कमाउँछन्

म्याग्दी – बेनी नगरपालिका–५ डडुवाकी मनकुमारी भण्डारीले यो याममा प्लास्टिक

उपत्यकामा ग्यास अभाव हुन नदिन बाहिरका प्लान्टबाटै सिलिन्डर भर्ने चटारो

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा एलपी

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको