‘हत्ते नहाल’मा दिनेश र अञ्जली « Khabarhub

‘हत्ते नहाल’मा दिनेश र अञ्जली


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक तथा मोडल दिनेश थापा, गायिका भावना आचार्य र कामना वलीको सहकार्यमा नयाँ गीत ‘हत्ते नहाल’ सार्वजनिक भएको छ ।

गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको संगीत संयोजन छ । गीतको मिक्सिङ किशोर थापाले गरेका हुन् ।

भिडियोमा गायक दिनेश थापासँग अञ्जली अधिकारी फिचर्ड छन् । अनिल के मानन्धरको छायांकन रहेको भिडियोमा देवेन्द्र पाण्डेको निर्देशन छ । दिनसन शाहको सम्पादन रहेको भिडियो गायक दिनेशको युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा विवाहपछि कसैसँग परेको मायाप्रेमलाई प्रस्तुत गरिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  १० : ४५ बजे

संसद् अधिवेशन बोलाएको भोलिपल्टै स्थगित

काठमाडौं– संसद् अधिवेशन बोलाएको भोलिपल्टै राष्ट्रपति रामचन्द्र पौडेलले फेरि स्थगित

वैशाख १८ देखि रारा गोल्डकप सञ्चालन

धनकुटा– यही वैशाख १८ गतेदेखि २२ गतेसम्म धनकुटाको चौबिसे गाउँपालिकास्थित

टिप्पणी : भ्रष्टाचार र करछली छाडेर सुकुम्बासीतिर लाग्दै बालेन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले बुधबार साँझ सुरक्षा प्रमुखहरूलाई अतिक्रमित

‘आगामी बजेटमा प्रदेश गौरव र बहुवर्षीय आयोजना पहिलो प्राथमिकतामा’

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले आगामी बजेटमा प्रदेशका गौरव र बहुवर्षीय

लुटपाटमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ

‍‍‍ललितपुर– सुनको सिक्री लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका-२० कुहेनी