प्रहरीमा महिलाको उजुरी– सौतेलो छोराले ममाथि करणी गर्‍यो « Khabarhub

प्रहरीमा महिलाको उजुरी– सौतेलो छोराले ममाथि करणी गर्‍यो


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषामा एक युवक आफ्नी सौतेली आमामाथि करणी गरेको आरोपमा पक्राउ परेका छन् ।

आफ्नी २८ वर्षीया सौतेली आमालाई करणी गरेको अभियोगमा बिहारी नगरपालिका–५ का एक २५ वर्षीय युवा पक्राउ परेका हुन् ।

महिलाको उजुरीका आधारमा युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

छानबिनको क्रममा मात्रै प्रहरीले पक्राउ परेका युवक उजुरीकर्ता महिलाका सौतेलो छोरा भएको फेला पारेको हो ।

प्रहरीले युवकमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ७ : १२ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा