इटालियन सिरी ‘ए’ : एसी मिलान र साम्पडोरियाको बराबरी « Khabarhub

इटालियन सिरी ‘ए’ : एसी मिलान र साम्पडोरियाको बराबरी


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलान र साम्पडोरियाले बराबरी खेलेका छन् ।

शनिबार भएको खेलमा मिलान र साम्पडोरियाले १-१ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् ।

घरेलु मैदानमा जेन्स पिटरले गोल गरेपछि मिलान हारबाट जोगिएको हो । उनले खेलको ८७औं मिनेटमा गोल गरेका थिए ।

त्यसअघि खेलको ५७औं मिनेटमा फाबियोले गोल गर्दै साम्पडोरियालाई अग्रता दिलाएका थिए ।

बराबरीसँगै मिलान २९ खेलमा ६० अंकसहित दोस्रो स्थानमा रहेको छ । साम्पडोरिया ३६ अंकसहित दशौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ५ : ४५ बजे

‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको

कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुविधासम्पन्न

भान्छादेखि बिरामीको बेडसम्म करको भार

गणपति, गणका मालिक श्रीगणेश, गणनाथ र वैदिक संस्कृतिको पर्याय हो–

पोखरा बसपार्कका संरचना नभत्काउन अदालतको अन्तरिम आदेश

पोखरा– पोखरा बसपार्क क्षेत्रका संरचना हटाउने तयारी भइरहेका बेला उच्च

प्रतिनिधिसभा निर्वाचनको केन्द्रीय समीक्षा कार्यशाला सुरु

काठमाडौं– निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य