पीएजसी लीलसँग पराजित « Khabarhub

पीएजसी लीलसँग पराजित


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) लीलसँग पराजित भएको छ ।

शनिबार राति भएको खेलमा पीएसजी लीलसँग १-० गोलले पराजित भएको हो ।

पीएसजीको मैदानमा लीललाई जित दिलाउन जोनाथन डेभिडले २०औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

खेलको ९०औँ मिनेटमा पीएसजीका नेयमार दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।

यस्तै इन्जुरी समयमा लीलका थियागोले पनि दोहोरो पहेलो कार्डसहित रातो कार्डसहित रातो कार्ड पाएका थिए ।

जितसँगै लीलले लिगमा ३ अंकको अग्रता बनाएको छ ।

लीलले ३१ खेलमा ६६ अंकसहित शीर्ष स्थानमा पुगेको छ भने  दोस्रो स्थानको पीएसजीले ३१ खेलमा ६३ अंक जोडेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ६ : ३० बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज

गायिका तेजवतीको स्वरमा रहेको ‘नेपालकी छोरी’ सार्वजनिक

काठमाडौं – गायिका तेजवती जोशीको स्वरमा ‘नेपालकी छोरी’ बोलको गीतको

झाडी फाँडेर फलफूल बगैँचा, ८० जनाले पाएका छन् रोजगारी

म्याग्दी– बेनी नगरपालिका–९ गिठिनीका सुजन चोखालले बाझिँएको पाखोबारीमा झाडी फाँडेर

वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य : नेता आङदेम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वातावरण संरक्षणका

‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको