सांसद रामले लिइन सपथ « Khabarhub

सांसद रामले लिइन सपथ


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमालेका तर्फबाट समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित जानकी देवी रामले सपथ ग्रहण गरेकी छन् ।

सभामुख अग्नि सापकोटाले सिराहाकी रामलाई सांसद पदको सपथ दिलाएका हुन् । एमाले कोटाबाट सांसद बनेकी सानू सिवाको निधन भएपछि अध्यक्ष केपी शर्मा ओलीले समावेशी समूह (दलित)बाट जानकी देवी रामलाई सांसद बनाउने निर्णय गरेर निर्वाचन आयोगलाई जानकारी गराएको थियो ।

सांसद पहाडीको गत असोज २८ गते निधन भएपछि रिक्त स्थानमा जानकी देवी राम निर्वाचित भएकी थिइन ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  १ : ४९ बजे

कोशी सर्वदलीय बैठक : ओमप्रकाशका परिवारलाई २ लाख, आगजनी पीडित र घाइतेलाई ५० हजार राहत

विराटनगर– कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेका

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का

देवानगञ्जमा सेनाको हवाई गस्ती जारी, प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत् (तस्बिरहरू)

काठमाडौं– सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य

कुमारी बैंक र निम्बजबीच सम्झौता : मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय ईसीम तथा आईडीपी सेवा

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन