नयाँ वर्षमा हिरो मोटरसाइकलको ‘खाली हुन्न हात’ योजना « Khabarhub

नयाँ वर्षमा हिरो मोटरसाइकलको ‘खाली हुन्न हात’ योजना


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले ग्राहकका लागि नयाँ वर्ष लक्षित योजना ल्याएको छ ।

नयाँ वर्ष २०७८ को उपलक्ष्यमा ‘यो नयाँ वर्ष हिरोको साथ खाली हुन्न हात’ भन्ने नयाँ योजना ल्याएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले क्रयाच कार्ड मार्फत १० हजार रुपैयाँसम्म पक्का डिस्काउन्ट र बम्पर उपहारमा १ लाख रुपैयाँ नगद पाउने छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  २ : ३७ बजे

देउवा-आरजुविरुद्ध पक्राउ प्रक्रियामै सरकारको अनेक त्रुटि, सर्वोच्चले उठायो गम्भीर प्रश्न

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र आरजु राणाविरुद्ध जारी

सुकुम्वासीले १५ बुँदेमागसहित सार्वजनिक गरे देशव्यापी आन्दोलनका कार्यक्रम

काठमाडौं– नेपाल भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशव्यापी

सरकारलाई अर्को झट्का : देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौं- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवालाई पक्राउ गर्ने

भारतमा हिरासत केन्द्र स्थापनाको आदेशपछि चिन्ता वृद्धि

नयाँदिल्ली– भारतको पश्चिम बंगालमा कागजातविहीन बङ्गलादेशी नागरिक र रोहिङ्ग्या शरणार्थीलाई राख्न

भारत काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं– भारत काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ