गोरखा सांस्कृतिक समाजमा सुमन « Khabarhub

गोरखा सांस्कृतिक समाजमा सुमन


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोरखा सांस्कृतिक समाजको तेस्रो अधिवेशनबाट गीतकार सुमन पण्डितको नेतृत्वमा ३३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

गीतकार संघ नेपालका निवर्तमान अध्यक्ष गीतकार चुडामणि देवकोटाको प्रमुख आतिथ्यतामा भएको तेस्रो साधारणसभाले गीतकार पण्डितलाई सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

समाजका अध्यक्ष वीरबल ढकालको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थापक अध्यक्ष दीपसागर थापा, कवि, कथाकार तथा गीतकार डा.राजुबाबु श्रेष्ठ, गोरखा समाज सेवा केन्द्रका अध्यक्ष महेश गुरुङ, समाजका निवर्तमान अध्यक्षहरु हिराकाजी श्रेष्ठ, भास्कर श्रेष्ठ, कोषाध्यक्ष विष्णु पोखरेल, संस्थाका सल्लाहकारहरु गायिका हरिमाया गुरुङ, निर्देशक प्रकाश भट्ट, गायक दिपक अर्याल, व्यवसायी प्रेम श्रेष्ठ, पत्रकार भीम श्रेष्ठ, संचारकर्मी नरहरि न्यौपाने, गीतकार चिरञ्जीवी भट्ट, गोरखा पत्रकार समाजका अध्यक्ष प्रदीपराज वन्त, शिक्षासेवी विकास थापा, गायिका सरिता अधिकारी लगायतको विशेष आतिथ्यता रहेको थियो ।

नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा सुनिल लामिछाने, महिला उपाध्यक्षमा रञ्जिता गुरुङ, प्रथम उपाध्यक्षमा दिनेश थापा, द्वितीय उपाध्यक्षमा गणेश गुरुङ चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरुमा प्रेम अर्याल, लबकुमार भट्ट र सागर गुरुङ चयन भएका छन् ।

त्यसैगरी महासचिवमा रविन लामिछाने, उप–महासचिवमा रञ्जित परियार, सचिवमा प्रकाश कोके गुरुङ, महिला सचिवमा मिरा गोर्खाली चयन भएका छन् भने कोषाध्यक्षमा सुनिला गुरुङ र सह–कोषाध्यक्षमा बबिता बानियाँ जेरी चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा बेलीमाया पुलामी, हरिराम परियार, सुजन परियार, सुवास थापा, चिजा तामाङ, सुमित्रा तामाङ, सन्तोष दवाडी, किशोर थापा, मेलिना ठकुरी, सुशिला थापा, दिप कोके गुरुङ, राजु गुरुङ, आइतराम गुरुङ, टेकबहादुर गुरुङ, सविन कोके गुरुङ, बीरबल घले, मुकेश पुलामी, सचिन भट्टराई चयन भएका छन् ।

कार्यक्रममा संस्थापक अध्यक्ष दीपसागर थापालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  १ : ०५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै