पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. बल्बहरु

सूर्यको १ वर्ग मिटर बराबरको टुक्राले जति उज्यालो दिन्छ त्यतिको उज्यालो पार्नका लागि १०० वाटको बल्ब ६ लाखवटा आवश्यक पर्छ ।

२. पानीको मात्रा

पृथ्वीमा ७० प्रतिशत पानी छ भने मानिसको शरीरमा पनि ७०% नै पानी हुन्छ ।

३. समाचारपत्र

दैनिक समाचारहरु सबैभन्दा बढी प्रकाशित गर्ने देश भारत हो । त्यहाँ करिब २३,००० वटा दैनिक समाचारपत्र प्रकाशित हुन्छन् । दोस्रो अमेरिका हो । त्यहाँ १,५८७ दैनिक समाचारपत्रहरु प्रकाशित हुन्छन् । तेस्रो हो टर्की । त्यहाँ ३९९ प्रकारका समाचारपत्र प्रकाशित हुन्छन् ।

४. पहिलो घडी

पहिलो विद्युतीय घडी सन् १८४३ मा अलेक्जेण्डर वेइन ले आविष्कार गरेका थिए ।

५. डुङ्गाको काम

पानीभित्र लामो समयसम्म रहिरहनलाई कुनै बेला गोहीले डुङ्गाहरु पनि निल्ने गर्छ ।

साभार  : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ४ : ०१ बजे

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

काठमाडौँ– पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध

आज देशभरको मैसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गणेश पराजुलीलाई प्रश्न : रास्वपामा सभापतिलाई किन यति धेरै शक्तिशाली बनाउन खोज्नु भएको ?

गणेश पराजुली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता

पहिलो हाफमा ब्राजिललाई ३–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबलमा ब्राजिलले पहिलो हाफमा हाइटीविरुद्ध २–० गोलको