सीडीओसहित २६ कर्मचारीको सरुवा, को कहाँ ? (सूचीसहित) « Khabarhub

सीडीओसहित २६ कर्मचारीको सरुवा, को कहाँ ? (सूचीसहित)


२६ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृह मन्त्रालयले विभिन्‍न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेरे गरेको छ।

मन्त्रालयले सीडीओसहित २६ कर्मचारीको सरुवा गरेको हो ।

सरुवा सूचीअनुसार अध्यागमनको विभागको महानिर्देशकको जिम्मेवारी नारायणप्रसाद भट्टराईले पाएका छन्।

त्यसैगरी बाँकेका शिवलाल गेलाल, नवलपरासी पश्चिममा धर्मेन्द्र मिश्र, लमजुङमा होमप्रसाद लुइटेल, वैतडीमा राजेन्द्रदेव पाण्डे, रोल्पामा नवराज सापकोटा र मकवानपुरमा भरतमणी पाण्डे सिडिओका रुपमा पुगेका छन्। उनिहरु सबै जना सहसचिव हुन्। बाजुराको सिडिओको जिम्मेवारी उपसचिव गोपालकुमार अधिकारीले पाएका छन्।

यस्तो छ सूची

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  ५ : ४७ बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको