प्रधानमन्त्री ओलीको गीतलाई अवार्ड « Khabarhub

प्रधानमन्त्री ओलीको गीतलाई अवार्ड


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको गीत ‘स्वदेशमै रोजगारी’ को भिडियोले ‘उत्कृष्ट निर्देशक’को अवार्ड जितेको छ । भिडियोमा मोहन निरौलाको निर्देशन छ ।

राजधानीमा हिजो बिहीबार आयोजित ‘चौथो राष्ट्रिय समावेशी म्यूजिक अवार्ड २०७७’मा पूर्व उपराष्ट्रपति परमानन्द झाले निर्देशक निरौलालाई अवार्ड प्रदान गरेका हुन् । अवार्ड पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा भएको हो ।

गीतमा शान्तिराम राईको संगीत तथा मेलिना राईको स्वर छ । भिडियोमा रवीन्द्र खड्का, मोहन निरौला, रमेश पौडेल, पवित्रा आचार्य, प्रकृति केसी, आशा भुसाल, चेतबहादुर सिंह, सुनिल कटवाल, रामेश्वर बुर्लाकोटी, जीवन थापा, उद्धव भट्टराई, गोपाल ढकाल ‘छन्दे’ लगायतको अभिनय छ ।

भिडियोमा पवित्राको कोरियोग्राफी छ ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ६ : १० बजे

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय