पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा गंगोल नियुक्त « Khabarhub

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा गंगोल नियुक्त


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा राजेशनाथ गंगोललाई उपकुलपतिमा नियुक्त गरिएको छ ।

सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्दयेश त्रिपाठी संयोजक रहेको समितिको सिफारिसमा कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गंगोललाई शुक्रबार उपकुलपति नियुक्त गरेका हुन् ।

गत चैत १२ गते सर्ट लिस्टबाट छनोट गरी नौ जनालाई प्रतिष्ठानको उपकूलपतिका लागि सिफारिस गरिएको थियो । सर्ट लिस्टको ६ नम्बरमा परेका गंगोलाई आज नियुक्ति दिइएको हो ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ५ : ४१ बजे

दानव नदीमा अवैध उत्खनन् गर्ने सवारीसाधन नियन्त्रणमा

भैरहवा– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध माटो उत्खनन तथा ओसारपसारमा

पाँच महिनाअगावै झोलुङ्गे पुल निर्माण सम्पन्न

गुल्मी– जिल्लाको इस्मा गाउँपालिका–२ अन्तर्गत छल्दीटारी र पालुखा जोड्ने झोलुङ्गे

जेनजी शहीद दीपकसिंह साउदको परिवारलाई रोजगारी

बैतडी– गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा शहादत

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

काठमाडौँ– विज्ञापन बोर्डले अनधिकृत वेबसाइट, बेटिङ एप, सामाजिक सञ्जाल तथा

बलिउड ग्ल्यामरका असफल सम्बन्ध : पर्दामा रोमान्स, जीवनमा विछोड ‌

बलिउड केवल ग्ल्यामर, चमक र रोमान्सको संसार मात्र होइन, यो