प्रेस स्वतन्त्रतामाथि प्रहार गर्ने षड्यन्त्र रोकौँ : अनलाइन पत्रकार संघ « Khabarhub

प्रेस स्वतन्त्रतामाथि प्रहार गर्ने षड्यन्त्र रोकौँ : अनलाइन पत्रकार संघ


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अनलाइन पत्रकार संघले विवादित सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेश गर्ने प्रयासप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले शुक्रबार विज्ञप्ति जारी गर्दै संसदमा रहेका दलहरुबीच तीव्र ध्रुविकरण र मतभेद भएको अवस्थामा विधेयक पेश गर्ने प्रयासप्रित ध्यानाकर्षण भएको जनाएको हो ।

स‌ंघका सचिव डिल्लीप्रसाद सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्माणको चरणमै तीव्र मतभेद रहेको अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता विरोधी प्रावधानहरु रहेको विधेयकमा रहेका वाक तथा प्रेस स्तन्त्रता विरोधी प्रावधान शंसोधन नभई यो विधेयक स्वीकार गर्न नसकिने जानकारी गराउन चाहन्छौँ ।’

अनेक वहानामा प्रेस तथा वाक स्वतन्त्रतामाथि प्रहार गर्ने सरकारको षड्यन्त्र असफल बनाउन संघले सरोकारवाला निकाय र प्रतिनिधिसभाका सांसदहरुलाई आह्वान गरेको छ ।

यस्तो छ विज्ञप्ति

 

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ९ : १८ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी