प्रिमियर लिगमा उल्भ्सको संघर्षपूर्ण जित « Khabarhub

प्रिमियर लिगमा उल्भ्सको संघर्षपूर्ण जित


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले संघर्षपूर्ण जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा उल्भ्सले फुलहमलाई १-० गोलले पराजित गरेको हो । उल्भ्सको जितमा एडमा ट्राओरेले इन्जुरी समयमा गरेको गोल निर्णायक बन्यो ।

जितसँगै उल्भ्सले ३१ खेलमा ३८ अंक जोडेको छ । उल्भ्स लिगको १२औँ स्थानमा रहेको छ । फुलहम २६ अंकसहित १८औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ७ : ५० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन