प्रिमियर लिगमा लिभरपुलको पुनरागमन जित « Khabarhub

प्रिमियर लिगमा लिभरपुलको पुनरागमन जित


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले पुनरागमन जित निकालेको छ ।

शनिबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको मैदानमा भएको खेलमा ४३औँ मिनेटमा ओली वाट्किन्सले गोल गर्दै एस्टनलाई अग्रता दिलाएका थिए ।

तर , खेलको ५७औँ मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको इन्जुरी समयमा ट्रेण्ड एलेक्स्जेन्डर आर्नोल्डले गोल गर्दै लिभरपुललाई २-१ गोलको जित दिलाए ।

जितसँगै लिभरपुलले ३१ खेलमा ५२ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १० : ०१ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको