बिना मेकअप यस्ती देखिन्छिन् क्याटरीना कैफ, चर्चामा तस्वीर « Khabarhub

बिना मेकअप यस्ती देखिन्छिन् क्याटरीना कैफ, चर्चामा तस्वीर


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड नायिका क्याटरीना कैफ आजभोलि सलमान खानको फिल्म ‘भारत’ लाई लिएर निकै चर्चामा छिन् । हालै उनी मुम्बईमा भेटिइन् ।

तस्वीरमा क्याटरीना फूल प्रिन्ट गरिएको छोटो ड्रेसमा देखिएकी छिन् । उनको ग्ल्यामर लूकको चर्चा पनि चलिरहेको छ । तस्वीरमा क्याटरीना बिना मेकअप देखिएकी छिन् ।

तस्वीरमा क्याटरीना गाडीबाट निस्कँदै गरेको देख्न सकिन्छ । उनले तस्वीरमा फोटोग्राफरलाई इग्नोर गर्न खोजेकी छिन् ।

आउँदो ईदमा रिलिज हुन लागेको फिल्म ‘भारत’ बाट चर्चामा रहेकी क्याटरीना बलिउडकी चर्चित अभिनेत्रीमध्ये एक हुन् ।

पछिल्लो समय क्याटरीनाले ‘ठग्स अफ हिन्दुस्तान’ मा अभिनय गरेकी थिइन् । उक्त फिल्म फ्लप भयो ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  १ : ५० बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक