चुट्किला : तिमीले बुझ्यौ नि हैन « Khabarhub

चुट्किला : तिमीले बुझ्यौ नि हैन


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

(एउटा केटी पाल्तु चरा पसलको छेउबाट हिँड्दै थिई)

सुगाले भन्यो : हे केटी तिमी सारै नराम्री छौ ।

केटी सुनेको नसुनै झैँ गरेर हिँडी । फर्केर आउँदा पुनः

त्यस सुगाले भन्यो : हे केटी तिमी सारै नराम्री छौ ।

यसरी सुगाले दिनहुँ त्यसै भन्न थाल्यो । केटीलाई एकदम रिस उठेछ र  नभन्ने कबुल… गरेर केटीलाई फर्कायो ।

(भोलि त्यो केटी त्यही बाटो हिँडी)

र सुगाले भन्यो : हे केटी…

केटी : भन…

सुगा : बाँकी त तिमीले बुझ्यौ नि हैन ?

साभार  : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ४ : ४३ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन