यस्तो छ घ्युकुमारीको औषधीय महत्व « Khabarhub

यस्तो छ घ्युकुमारीको औषधीय महत्व


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

— घ्युकुमारी एक महत्वपूर्ण दैनिक प्रयोगमा नभई नहुने वनस्पती हो ।

— यसलाई आयुर्वेदिक औषधिको रुपमा प्रयोग गर्ने गरिन्छ । घ्युकुमारीको छिप्पिएको पातभित्रको गुदीलाई पिँधेर घ्युसँग मिलाएर पोलेको घाउमा लगाउनाले घाउको दुखाई कम हुनुको साथै छिट्टै निको हुन्छ ।

— यसको गुदी ५–१० ग्राम वा १०–२० मिली रसलाई बिहानबेलुका सेवन गर्नाले गोला, ग्यास्ट्रिक, महिनावारीको गडबडी, पेट तथा कलेजोको रोगहरुमा राम्रो फाइदा गर्छ ।

—     त्यस्तै बाथरोग, फियोको समस्या, पेटको वायुमा यसले राम्रो काम गर्छ ।

—     यौनशक्ति बढाउनु परेमा यसको प्रयोग अति जरुरी हुन्छ ।

—     साथै पोलेको तथा साधारण चोटपटकमा घ्युउकुमारीको रस लगाउँदा निको हुन्छ ।

साभार : मेरो डाक्टरपुस्तकबाट

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ५ : ०१ बजे

संसदीय समितिमा यातायातको चर्चा : चालक अभावदेखि भारतीय गाडीले पूर्वाधार बिगारेकोसम्म

काठमाडौं- प्रतिनिधि सभाका १० विषयगत समितिमध्ये मंगलबार पूर्वाधार विकास समितिको

मुस्ताङका होटल-पसलमा अनुगमन

मुस्ताङ– जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन

नेपालका दुई निजी स्वास्थ्य संस्था बङ्गलादेशमा सम्मानित

काठमाडौं– नेपालका निजी क्षेत्रका दुई स्वास्थ्य संस्थाले बङ्गलादेशमा आयोजित अन्तर्राष्ट्रिय