— २५० ग्राम तोरीको तेल, लौका र जाइफल ५–५ ग्रामको मात्रामा मिलाएर उक्त तेलले मालिस गरेमा बाउँडिने पूर्ण रुपमा निको हुन्छ ।
— २५० ग्राम तारपिन तेलमा ५ ग्राम कपुर मिलाई जहाँ दुखाई एको छ त्यहाँ मालिस गर्नाले बाउँडिने रोग निको हुन्छ ।
— अस्वगन्धा र मिश्रीलाई समान रुपमा मिलाई बिहान बेलुका १/१ चम्चा खानाले बाउँडिने रोग निको हुन्छ ।
— अमला तथा स्याउ दिनहुँ बासी मोहीसित खानाले फाइदा पुर्याउँदछ ।
— सुत्नुभन्दा पहिले अमलाको धुलो र बेसार आधाचम्चाका दरले मिलाई खानाले बाउँडिने समस्या निको हुन्छ ।
साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट
प्रतिक्रिया