पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरू | Khabarhub Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरू


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. सानो विमान

सबैभन्दा सानो विमान बम्बल वी टु हो । यसको लम्बाइ ८.७ फिट र तौल १७९.६ किलो मात्र छ ।

२. इन्धनका स्रोतहरु

संसारमा सबैभन्दा धेरै प्रयोग हुने इन्धनका स्रोतहरु क्रमशः यीन हुन्— तेल ३७.९%, कोइला ३०%, ग्यास २०%, पानी ६८% र न्युक्लियस ५.३% ।

३. ससेज

ससेज जर्मनीका नागरिकको लोकप्रिय सांस्कृतिक खाना हो । त्यहाँ करिब १,५०० प्रकारका ससेज पाइन्छन् ।

४. टापुहरुको देश

जापान ३९०० ज्वालामुखी टापुहरु मिलेर बनेको देश हो भने फिलिपिन्स ७,००० टापु मिलेर बनेको देश ।

५. धर्मको जन्मस्थान

संसारका सबै मुख्य धर्म एसिया महादेशबाटै सुरु भएका हुन्— इसाई, बौद्ध, मुश्लिम, हिन्दु, सिख, ताओ, शिन्तो र बहाइ आदी ।

साभार :  रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ५ : १८ बजे

ओमप्रकाश अर्याल गृहमन्त्री बन्ने भएपछि जेनजीमा विवाद : मध्यरातमा बालुवाटारमा प्रदर्शन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारको कानुन तथा गृहमन्त्रीका

एसिया कप : पाकिस्तानविरुद्ध भारतको सानदार जित

काठमाडौं – एसिया कपमा भारतले पाकिस्तानमाथि सानदार जित निकालेको छ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ ३० गते सोमबार। आश्विन

आज २०८२ साल भदौ ३० गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ३० गते सोमबार। आश्विन