पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. धर्म प्रचारक

चीन देशमा इसाई धर्म प्रचारक ५% छन् ।

२. लेटिन

संसारको सबैभन्दा सानो देश भ्याटिकन सिटीको मुख्य भाषा लेटिन हो ।

३. सिन्ड्रेल्ला

हामीले सुन्दै आएको सिन्ड्रेल्ला नामक बालकथा लेख्ने लेखक सत्रौँ शताब्दीतिरका फ्रान्सेली चार्ल्स पराउट हुन् ।

४. राष्ट्रपति भवन

अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउस खरानी रङको चुनढुङ्गाबाट बनाइएको थियो । सन् १८१४ सालमा आगलागी भएपछि सफा गरेर सेतो रङ लगाइएको थियो । त्यसैले पछिबाट सेतो घर अर्थात् White House नाम रहन गयो ।

५. सुनगाभा

हालसम्म विश्वभरमा १५,००० प्रजातिका सुनगाभा पाइएका छन् । सुनगाभाको बिउ यति मसिनो हुन्छ कि हावाले उडाएर १,००० कि.मि. टाढासम्म पनि पुर्‍याउन सक्छ ।

साभार : रोचक तथा ज्ञानवद्र्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ५ : ०३ बजे

राधास्वामीको टहरामा सुकुम्बासी: टेन्टभित्रको अँध्यारो रात, खाजामा भुजा र चिया

काठमाडौँ – उपत्यकाका विभिन्न सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएपछि घरबारविहीन

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले २४ घण्टाको अवधिमा २

रुखबाट लडेर वृद्धको मृत्यु

बाजुरा– बाजुराको गौमुल गाउँपालिकाका सुन्तलाको रुखबाट खसेर एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट दुई जना घाइते

झापा – मेचीनगर नगरपालिका–४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली– धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर