रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा « Khabarhub

रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुलसँग गोलरहित बराबरी खेल्दै स्पेनिस क्लब रियल समग्रमा ३-१ को नतिजासहित अन्तिम चारमा पुगेको हो ।

पहिलो लेगमा निकालेको ३-१ गोलको जित नै रियलका लागि सेमिफाइनल पुग्ने आधार बन्यो ।

एनफिल्डमा भएको दोस्रो लेगमा बल पोसेसनमा पकड जमाए पनि लिभरपुलले दोस्रो लेगमा गोल गर्न सकेन । जसको कारण लिभरपुल प्रतियोगिताबाट बाहिरियो ।

अब सेमिफाइनलमा रियलले भिडन्त अर्को इंग्लिस क्लब चेल्सीसँग हुनेछ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ७ : ०१ बजे

बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा

नेपालगञ्ज– किसानलाई आवश्यक पर्ने रासायनिक मल बाँकेमा मौज्दात रहे पनि वितरण

सशस्त्रले नियन्त्रणमा लिएका ७७९ विद्युतीय गाडीबारे सरकारले बनायो छानबिन समिति

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट

सगरमाथा क्षेत्रमा एक सातापछि जीवितै भेटिएका शेर्पाको स्वास्थ्यमा सुधार 

काठमाडौं– सगरमाथा आधार शिविरमा बेपत्ता भएर एक सातापछि जीवितै उद्धार

सुधन गुरुङबारे छानबिन समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन 

काठमाडौं – तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन

नेपालमा सुरु भयो उबरको सेवा (तस्बिरहरू)

काठमाडौं– विश्वव्यापी राइड सेयरिङ एप उबरले आजदेखि नेपालमा आफ्नो आधिकारिक