दुबै हातखुट्टा गुमाएका सीपी सबैले रोज्ने फोटोग्राफर ! « Khabarhub

दुबै हातखुट्टा गुमाएका सीपी सबैले रोज्ने फोटोग्राफर !


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भनिन्छ मनमा कुनै कार्य गर्ने दृढ इच्छाशक्ति भए कुनै पनि चुनौतीले सफलता पाउनबाट रोक्न सक्दैन । तथापी दुबै हातखुट्टा नभएका मानिसले फोटो क्लिक गर्न सम्भव होला ? पक्कै हुदैँन ।

शारीरिक अशक्तताका कारणले नै यस प्रकारको अपांगता भएका व्यक्तिले फोटो खिच्न असम्भव झै हुन्छ । तर भारतका एक व्यक्तिले भने यसलाई सम्भव बनाएका छन् । भारतको केरलको मलाप्पुरम निवासी सीपी शिहाबुद्दीन नामक व्यक्तिले यो असम्भव कार्य गरेर देखाएका छन् । उनले फोटोग्राफिको शौख पुरा गर्दै मज्जाले क्यामेरामा तस्वीर कैद गर्छन् ।

सीपी शिहाबुद्दीन एक रोगका कारण आफ्ना दुबै हातखुट्टा गुमाउन पुगे । टेट्रा अमेलिया सिंड्रोम नामक एक दुर्लभ बिमारीको शिकार उनले हातखुट्टा गुमाए पनि आफ्नो रहरको पेशा फोटोग्राफी त्यागेनन् ।

उनले आफ्नो हौसला रोकेनन् । र निरन्तर यसकालागी काम गरिरहे । जसका कारण धेरै मानिसमा उनीबाट प्रेरणा लिने गर्दछन् । उनको एक भिडियो सामाजिक सञ्जालमा भाइरल नै बनेको छ ।

 

View this post on Instagram

 

A post shared by cp shihab (@cp_shihab_)

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ९ : ४५ बजे

नेप्से परिसूचक झिनो अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

राष्ट्र बैंकद्वारा ४५ अर्बको निक्षेप सङ्कलन आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ४५ अर्ब रुपैयाँ

ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्न एक हजार छ सय टावर निर्माण गरिने

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवाको

सबैको नजर रोनाल्डोमाथि, सरप्राइज दिने दाउमा डीआर कंगो

काठमाडौं – क्रिस्टियानो रोनाल्डो एक विश्वकप जितेर आफ्नो फुटबल करिअरलाई

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त