ओलीले ‘झुटको खेती’ गरिरहेको नेता नेपालको आरोप « Khabarhub

ओलीले ‘झुटको खेती’ गरिरहेको नेता नेपालको आरोप


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले झुटको खेती गरिरहेको आरोप लगाएका छन् ।

शुक्रबार झापाको बिर्तामोडमा नेपाल समर्थित नेकपा एमालेले आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले प्रधानमन्त्री ओलीले झुटको खेती गरिरहेको आरोप लगाएका हुन् ।

नेता नेपालले पार्टी विधान विपरित ओलीले पार्टीबाट आफूहरुलाई हटाएको बताए ।

भेलाले नेपाल पक्षधर नेकपा एमाले झापाका अध्यक्ष वोधराज रेग्मीको अध्यक्षतामा ३ सय ५१ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ ।

कमिटीको उपाध्यक्षमा चन्द्रा श्रेष्ठ, सचिवमा निलमणि बराल उपसचिवमा मणि भण्डारी लगायत ३५१ सदस्यीय समिति रहेका र विभिन्न विधागत कमिटी समेत गठन गरिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ६ : ५९ बजे

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै