विराट गोल्डकपको उपाधिका लागि पञ्जाव पुलिस र एपीएफ खेल्दै « Khabarhub

विराट गोल्डकपको उपाधिका लागि पञ्जाव पुलिस र एपीएफ खेल्दै


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- छैटौँ विराट गोल्डकपको उपाधिका लागि आज भारतको पञ्जाव पुलिस क्बल र एपीएफ क्लब भिड्दैछन् ।

बिहीबार दोस्रो सेमिफाइनल खेलमा आहा रारा गोल्डकपको च्याम्पियन सङ्कटा क्लबलाई हराउँदै पञ्जाव पुलिसले एपीएफसँगको भेट पक्का गरेको हो ।

एपीएफ विभागीय टिम नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलसम्म पुगेको हो ।

विराट गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको पञ्जावले यसअघिका तीनवटा खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

आज साँझ ६ बजे शहीद रङ्गशाला विराटनगरमा हुने प्रतियोगितामा दुवै टिम नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छन् ।

प्रतियोगिताको विजेता टिमले ट्रफीसहित नगद १५ लाख १५ हजार रुपैयाँ पाउने छ । उपविजेताले सात लाख ५१ हजार रुपैयाँमा चित्त बुझाउनु पर्नेछ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ११ : ३३ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १७ गते आइबार सन् २०२६

आज २०८३ साल साउन १७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १७ गते आइबार सन् २०२६

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको