‘पिपलु वरको’मा सृष्टिसँग रोमान्टिक सन्देश | Khabarhub Khabarhub

‘पिपलु वरको’मा सृष्टिसँग रोमान्टिक सन्देश


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकगायक नरबहादुर सिंह र जुनु रिजाल काफ्लेको स्वरमा रहेको ‘पिपलु वरको, नसम्झ मायाले मलाई परको’ भिडियो सार्वजनिक भएको छ ।

गीतमा किरणबाबु पुनको शब्द तथा संगीत छ । भिडियोमा सन्देश श्रेष्ठ र सृष्टि खड्का फिचर्ड छन् ।

गोदावरी पार्क भिलेज रिसोर्ट र पानस पार्टी भेन्युमा छायांकन गरिएको गीतमा साइमन राजवंशीको कोरियोग्राफी, विकास दाहालको सम्पादन र उत्सव दाहालको छायांकन छ ।

भिडियोमा शंकर कोइराला र काजी लिम्बुको निर्देशन छ । भिडियोका मोडल सन्देश गायक पनि हुन् । उनले ‘मायामा’, ‘किन मौन’, ‘कालापानी’ र ‘कोरोना कहर’लगायतका गीत गाएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  १२ : २५ बजे

ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस

ताप्लेजुङ– विभिन्न कार्यक्रम आयोजना गर्दै अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ

नवनियुक्त तीन मन्त्रीको सपथग्रहण आज हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज पद

बक्सिङका पूर्व विश्व च्याम्पियनको ४६ वर्षको उमेरमा निधन

लन्डन – बक्सिङ खेलका पूर्व विश्व विजेता रिकी ह्याटनको निधन

क्षतिको पारदर्शी मुचुल्का तयार पार्न अनुरोध

पर्सा– जिल्ला प्रशासन कार्यालय पर्साले जेन-जी आन्दोलनका क्रममा सरकारी कार्यालयमा

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

काठमाडौं–  ऐतिहासिक सिंहदरबार जेन–जी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको