कैलालीमा थप एक कोभिड-१९ संक्रमितको मृत्यु | Khabarhub Khabarhub

कैलालीमा थप एक कोभिड-१९ संक्रमितको मृत्यु


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ ।

कञ्चनपुरको बेदकोट नगरपालिका १० का ८१ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठकाअनुसार उनमा कडा खालको लक्षण देखिएको थियो । शुक्रबार संक्रमण देखिएका उनलाई शुक्रबार नै अस्पताल भर्ना गरिएको थियो । भेन्टिलेटरमा उपचाररत उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  १२ : ३५ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २१ गते शुक्रबार। मंसिर

आज २०८२ साल कात्तिक २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २१ गते शुक्रबार। मंसिर

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका