शैलुङ चिनाउने ‘मेरो शैलुङ गाउँ’ « Khabarhub

शैलुङ चिनाउने ‘मेरो शैलुङ गाउँ’


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गाउँ चिनाउने उद्देश्यका साथ ‘मेरो शैलुङ गाउँ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा रचना रिमालको स्वर, तेजेन्द्र गुरुङको संगीत र प्रेम गुरुङको शब्द छ ।

राजधानीमा शनिबार एक कार्यक्रम गर्दै भिडियो सार्वजनिक गरियो । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, निर्देशक शोभित बस्नेत, चलचित्र पत्रकार संघका सचिब रघुनाथ सापकोटा, कलाकार शेरबहादुर तामाङ, निर्देशक खिल गुरुङ, गायक राज सागरलगायतको उपस्थिती रहेको थियो ।

ग्लोबल नेपाल इन्टरटेन्टमेन्टले निर्माण गरेको भिडियोमा पुनम गुरुङ, उर्मिला गुरुङ र प्रेम गुरुङ फिचर्ड छन् । भुपेन्द्र गुरुङले निर्देशन गरेको भिडियोमा रवीन थापा मगरको छायांकन र बन्दे प्रसादको सम्पादन छ ।

भिडियोमा सरस्वती धिमाल र नेसन सुस्लिङको कोरियोग्राफी छ । । भिडियो ग्लोबल नेपाल इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ५ : ०० बजे

बागमती मन्त्रिपरिषद् बैठक : मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा खनाल

मकवानपुर– बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको

सुधन गुरुङको २६ दिने काउन्टडाउन : कति काम गरे, कति विवादमा परे ?

काठमाडौं- बालेन्द्र शाह नेतृत्वमा दुईतिहाइ नजिकको सरकार गठन भएको महिना

‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ ऊर्जामन्त्री समक्ष पेस

काठमाडौं– ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति–२०८३’ को प्रतिवेदन उर्जा,

मन्त्री चौधरीद्वारा रासायनिक मल आपूर्ति सहज बनाउनका लागि पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता