वायु प्रदूषणबारे छलफल गराउन माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता « Khabarhub

वायु प्रदूषणबारे छलफल गराउन माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संसदमा वायु प्रदूषण बारेमा छलफल गराउन माग गर्दै गगन थापासहितका ४ जना सांसदले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।

सांसदहरू गगन थापा, भिमसेनदास प्रधान, राजेन्द्रकुमार केसी र जीवनराम श्रेष्ठले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् ।

काठमाडौँ उपत्यकालगायत देशका विभिन्न ठाउँमा वायु प्रदूषणले विकराल रूप लिएको र वायु प्रदूषण न्यूनीकरण गर्न तत्काल गर्नुपर्ने काम र दीर्घकालीन रूपमा गर्नुपर्ने तयारी र पहलकदमीका विषयमा प्रस्ताव दर्ता गराएको सांसद थापाले बताए ।

मंगलबारका लागि बोलाइएको संसदको बैठकमा छलफल शुरु हुने अपेक्षा लिएको उनले बताएका छन् ।

यस्तो छ संसदमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्ताव :

 

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ७ : ५५ बजे

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै