लिभरपुल र लिड्स युनाइटेडको खेल बराबरी « Khabarhub

लिभरपुल र लिड्स युनाइटेडको खेल बराबरी


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र लिड्स युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन् ।

सोमबार राति भएको खेलमा लिभरपुल र लिड्स युनाईटेले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

लिड्सको मैदानमा सुरुवाती गोलको अग्रता जोगाउन नसक्दा लिभरपुलले अंक बाँड्नु परेको हो ।

३१औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ८७ औं मिनेटमा डिएगो लोरेन्टले गोल गर्दै लिड्सलाई हारबाट जोगाए ।

बराबरीसँगै लिभरपुलले शीर्ष चारमा पुग्ने अवसर गुमाएको छ । लिभरपुल ३२ खेलमा ५३ अंकसहित लिगको छैटौं स्थानमा रहेको छ । लिड्स ४६ अंक जोडेर दशौँ स्थानमा छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ८ : ४० बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको