कस्तो हस्तरेखा भए आर्थिक लाभ मिल्छ ? « Khabarhub

कस्तो हस्तरेखा भए आर्थिक लाभ मिल्छ ?


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईं आफ्नो हातको रेखाहरुका आधारमा भविष्यमा हुने सक्ने परिवर्तनका विषयमा जिज्ञासा राख्नु हुन्छ ? त्यसो हो भने हस्तरेखा ज्योतिषअनुसार हातको बनावट, रेखाहरू, ति रेखाहरूबाट बन्ने केही निशान तथा सानो–सानो आकृतिले भविष्यमा हुने परिवर्तनबारे जानकारी दिन्छ । हातमा भएको रेखाहरू तथा विशेष निशानलाई हेरेर भविष्यमा तपाईंको आर्थिक अवस्था कस्तो हुनेछ भनेर थाहा पाउन सकिने छ ।

हस्तरेखाअनुसार तपाईंको आर्थिक अवस्थाबारे यसरी थाहा पाउनुस्

१. कुनै पनि व्यक्तिको हातमा जीवन रेखा वास्तविक रुपमा गोलो छ । मस्तिष्क रेखा दुई भागमा बाँडिएको छ । हातमा त्रिकोणको चिन्ह बनेको छ भने, यी तीन लक्षण हातमा भएको व्यक्तिलाई धन लाभ हुनेछ । यस किसिमको हास्तरेखा भएको व्यक्तिलाई समय–समयमा अच्चानक धन लाभ हुन सक्नेछ ।

२.भाग्यरेखा हातको अन्तिम स्थानबाट अर्थात मणिबन्धबाट शुरु भएर शनि पर्वतसम्म पुगेको छ । साथै, भाग्य रेखामाथि कुनै प्रकारको अशुभ निशान नभएको व्यक्तिलाई व्यवसायमा सफलता प्राप्त हुनेछ । व्यवसायमार्फत धन लाभ हुने योग पनि बन्नेछ ।

३. हात भारी भएको तथा फैलिएको छ । औँलाहरू कोमल तथा नरम छ भने, यस किसिमको हात हुने व्यक्ति धनाढ्य बन्ने योग बन्नेछ ।

४. हातमा शनि पर्वत अर्थात मध्यमा उंगली नजिक दुई वा त्यो भन्दा बढी रेखाहरू हुने व्यक्तिलाई धन तथा सुख मिल्नेछ ।

५. शनि पर्वत यदि उठेको छ र, जीवन रेखा सही ढंगले घुमेको छ भने यो योग शुभ रहनेछ ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ९ : ५७ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी