कांग्रेस पदाधिकारी बैठक जारी « Khabarhub

कांग्रेस पदाधिकारी बैठक जारी


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक अहिले जारी छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक १० बजदेखि जारी बैठकमा आगामी महाधिवेशन तयारीबारे छलफल भइरहेको नेता डा.प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेसको १४औं महाधिवेशनको आन्तरिक कार्यतालिका फेरि परिवर्तन गरेपछि शीर्ष नेताहरू आज छलफलमा जुटेका हुन् ।

सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यताको नामावली अनलाइन प्रणालीमा पठाउने म्याद बैशाख १५ गते राति १२ बजेसम्म तोकेको थियो । यसअघि उक्त म्याद चैत मसान्तसम्म मात्रै थियो।

कांग्रेसको १४औँ महाधिवेशन भदौमा तोकिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ११ : १५ बजे

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस