माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि « Khabarhub

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ ।

कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा विधान संशोधन, सरकारलाई दिइएको समर्थन फिर्ता तथा गठबन्धन सरकार बनाउन भइरहेको प्रयासको विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

मंगलबारको बैठकमा अध्यक्ष दाहालले नयाँ सरकार गठनको प्रयास सकारात्मक भएको जानकारी दिएका थिए । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच नयाँ सरकार गठनका लागि समझदारी कायम गर्ने प्रयास जारी छ ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  १२ : ०१ बजे

 ११७ जना विदेशी पर्यटकको उद्धार

काठमाडौं– भोटेकोशीको विनाशकारी बाढीमा परेर अलपत्र भएकामध्ये ११७ जना विदेशी

धुन्चेका वडाध्यक्ष भन्छन, ‘बाढी आइरहेको छ तर वेग बुधबारको जस्तो बलियो छैन’

काठमाडौं– शुक्रबार भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेंसीभन्दा तल आइपुगेको

बाढी प्रभावितका लागि एक्स्ट्रिमको १ करोड सहयोग

काठमाडौं– बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका

नीता-अशोकको फिल्मलाई दर्शकको ठीक-ठाक साथ, पहिलो दिनको व्यापार पीडितलाई

काठमाडौं – नायिका नीता ढुंगाना निर्माता तथा शीर्ष कलाकार रहेको

भोटेकोशी बाढीमा घाइते २९ जनाको ट्रमा सेन्टरमा उपचार हुँदै (सूचीसहित)

काठमाडौं– नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढीका कारण घाइते तथा बिरामी भएका