गोकर्णेश्वर नगरपालिकाले आगामी १६ गतेदेखि विद्यालयस्तरी परीक्षा सञ्चालन गर्ने « Khabarhub

गोकर्णेश्वर नगरपालिकाले आगामी १६ गतेदेखि विद्यालयस्तरी परीक्षा सञ्चालन गर्ने


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले विद्यालयस्तरी परीक्षा पूर्वनिर्धारित समयमै सञ्चालन गर्ने भएको छ ।

नगर शिक्षा समितिको बुधबार बसेको बैठको निर्णयानुसार स्वास्थ्यसम्बन्धी आवश्यक सुरक्षा अपनाएर परीक्षा सञ्चालन गर्ने भएको हो ।

नगरपालिकाले बुधवार विज्ञप्ति जारी गर्दै परीक्षा सञ्चालन सम्बन्धमा आम सरोकारवालाहरू, शिक्षाका पेशागत संघसंस्थाका पदाधिकारीहरूसँगको छलफल एवं प्राप्त सल्लाह सुझावका आधारमा परीक्षा पूर्व निर्धारित मितिमा नै सञ्चालन गर्ने लागेको जनाएको हो ।

नगरपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालयलाई आगामी १६ देखि विद्यालय तहका कक्षा १–९ लगायत कक्षा ८ को परीक्षा स्वास्थ्य सुरक्षाको मापदण्ड पुर्ण रुपमा पालना गरेर सञ्चालन गर्न निर्देश दिएको हो । परीक्षा वैशाख २४ गतेसम्म सञ्चालन हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तो छ सूचना 

 

 

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ९ : ४५ बजे

बाढी प्रभावितका लागि एक्स्ट्रिमको १ करोड सहयोग

काठमाडौं– बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका

नीता-अशोकको फिल्मलाई दर्शकको ठीक-ठाक साथ, पहिलो दिनको व्यापार पीडितलाई

काठमाडौं – नायिका नीता ढुंगाना निर्माता तथा शीर्ष कलाकार रहेको

भोटेकोशी बाढीमा घाइते २९ जनाको ट्रमा सेन्टरमा उपचार हुँदै (सूचीसहित)

काठमाडौं– नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढीका कारण घाइते तथा बिरामी भएका

भोटेकोशी बाढीले बगाएका शवको खोजीमा जुट्यो सेना, २८ सय जनशक्ति परिचालन

काठमाडौं– रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता नागरिकको

रसुवा बाढी : ४४९ जनाको उद्धार, १७ विदेशी नागरिक पनि सुरक्षित स्थानमा

काठमाडौं– रसुवामा आएको विनाशकारी बाढीपछि नेपाली सेनाले सञ्चालन गरेको खोज