‘पिरतीको लुडो’ खेल्दै तेजुला र यसराज « Khabarhub

‘पिरतीको लुडो’ खेल्दै तेजुला र यसराज


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक शिला विष्ट ‘अलि’ र गायक विपिन घिमिरेको स्वर रहेको गीत ‘पिरतीको लुडो’ सार्वजनिक भएको छ ।

गीतमा लक्ष्मी घिमिरेको शब्द, विपिन घिमिरेको संगीत र राजन इसानको एरेन्ज छ ।

भिडियोमा तेजुला खतिवडा र यसराज गरच फिचर्ड छन् । सुजाता सिटौलाले निर्माण गरेको भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।

भिडियोमा नरेशवीर सिंहको कोरियोग्राफी, टेकेन्द्र शाहको सम्पादन तथा लुजन सिंहको छायांकन र लुज सिंहको निर्देशन छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  १२ : ०० बजे

संसद्को गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीले जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्छ : गुरु बराल

काठमाडौं– नेकपा (एमाले) का सांसद गुरु बरालले संसद्को गतिरोध अन्त्य

आर्थिक विधेयकमा संसदीय छानबिन समिति आवश्यक : वर्षमान पुन 

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले संसदमा

‘रोल नम्बर १’को व्यापार ९४ लाख, ‘लालीबजार’को कति ?

काठमाडौं – जेठ १५ बाट प्रदर्शनमा आएको फिल्म ‘रोल नम्बर

रास्वपा बागमती प्रदेशको अधिवेशन हेटौँडामा

बागमती– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको मकवानपुरको हेटौँडामा मङ्गलबार

प्रतिनिधिसभा भोलीसम्मका लागि स्थगित 

काठमाडौं– प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी मंगलबारसम्मका लागि स्थगित गरिएको