अन्नपूर्ण र जगन्नाथको मूर्तिलाई रथयात्रा गराइयो « Khabarhub

अन्नपूर्ण र जगन्नाथको मूर्तिलाई रथयात्रा गराइयो


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–७ स्थित ताकमकोत मन्दिरमा प्राण प्रतिष्ठाका लागि रथयात्रा गराइएको छ ।

मन्दिरमा प्राण प्रतिष्ठाका लागि बुधबार अन्नपूर्ण र जगन्नाथको मूर्तिलाई रथयात्रा गराइएको छ । गत वर्ष पुनःनिर्माण भएको ताकमकोत मन्दिरमा १५ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको मूर्ति राखिएको छ ।

तस्वीर : रासस

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ११ : ५६ बजे

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान