‘सिलौटोमा चटनी’मा कलाकारको ठुम्का « Khabarhub

‘सिलौटोमा चटनी’मा कलाकारको ठुम्का


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीतकार तथा संगीतकार कस्तुप पन्तको शब्द र संगीत रहेको ‘सिलौटोमा चटनी’ गीतको भिडियो सार्वजनिक भएको छ । कस्तुपले आफ्नो जन्मदिनको अवसर पारेर गीत सार्वजनिक गरेका हुन् ।

कुलेन्द्र विश्वकर्मा र समीक्षा अधिकारीको स्वर रहेको गीतमा आशिष अविरलको संगीत संयोजन रहेको छ ।

शंकर विसीको निर्देशन रहेको गीतको भिडियोमा रामजी खाँड, कुलेन्द्र विश्वकर्मा, ज्योति मगर र प्रिती आले फिचर्ड छन् ।

अमृत चापागाईंको सम्पादन, दुर्गा पौडेलको छायांकन र रेशम दर्लामीको ड्रोन रहेको गीतको पोस्ट प्रोडक्सनको काम जनता डिजिटल फिल्मसमा भएको हो ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  १ : ०० बजे

उदयपुर सिमेन्ट उद्योग आर्थिक संकटमा, सामान्य प्याकिङ गर्ने बोरा पनि किन्न सकेन

काठमाडौं– राज्यको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग चरम आर्थिक संकटमा

लुम्बिनी प्रहरीद्वारा ४३ लाख मूल्य बढीका सामान बरामद

सिद्धार्थनगर– लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रदेशभरि शान्तिसुरक्षा सुदृढ गर्दै चोरी,

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर– यहाँस्थित स्वीकृति विना अस्थायी-स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक जग्गा

लुम्बिनी सरकारका नवनियुक्त मन्त्रीले लिए शपथ

लुम्बिनी– लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष प्रदेश सरकारका नवनियुक्त पाँच

गर्मीका कारण कोहलपुरका विद्यालय तीन दिन बन्द

नेपालगन्ज– बढ्दो गर्मीका कारण बाँकेको कोहलपुर नगरपालिकाका विद्यालय आजदेखि तीन