‘तुहि हो तुहि’मा प्रदीप र रियाशा « Khabarhub

‘तुहि हो तुहि’मा प्रदीप र रियाशा


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–थारु भाषाको ‘तुहि हो तुहि’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा नरेश जोगी तथा अन्नु चौधरीको स्वर, नरेश जोगीकै संगीत र गणेश चौधरीको एरेन्ज रहेको छ ।

भिडियोमा रंगकर्मी प्रदीपकुमार चौधरी र मोडल रियाशा दाहाल फिचर्ड छन् ।

भिडियोमा उत्सव दाहालको छायांकन, चन्द्र चौधरीको मिक्सिङ र मिलन विश्वकर्माको सम्पादन तथा कलर रहेको छ ।

देवदत्त क्रियशनको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत सर्लाही जिल्लाको हरिपुर, सिसवा क्षेत्रको विभिन्न थारु बस्तीमा छायांकन गरिएको हो ।

भिडियोमा विक्रम चौहानको निर्देशन र कोरियोग्राफी छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ११ : ५५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल