पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. ग्रीनल्याण्ड

संसारको सबैभन्दा ठूलो टापु ग्रीनल्याण्डमा हिउँले ५,००० फिट बाक्लो ढाकेको भाग ८५% भन्दा बढी छ ।

२. प्लानेट एक्स

सन् १९७२ सालमा वैज्ञानिकहरुले यम क्षुद्र ग्रहभन्दा पर अर्को ग्रह प्लानेट एक्सको घोषणा गरेका थिए । तर यो ग्रह सुमेरियनहरुले ६,००० वर्षअघि पत्ता लगाएर यसको नाम निबिरु राखेका थिए ।

३. डल्फिन

संसारमा जम्मा ३२ प्रजातिका डल्फिन पाइएका छन् । डल्फिनले पनि ह्वेलले झैँ बच्चा जन्माउने गर्छ ।

४. जनवरी

जनवरीलाई ईसापूर्व १५० सालदेखि पहिलो महिना मान्न सुरु गरिएको हो ।

५. अन्तरिक्षको ढुङ्गाका कणहरु

पृथ्वीले ढुङ्गाका कणहरु अन्तरिक्षबाट तानेर प्रत्येक वर्ष १०,००० टन जम्मा गर्छ । यदि यसलाई भाग लगाउने हो भने पृथ्वीका प्रत्येक व्यक्तिलाई दुई ग्रामसम्म बाँड्न पुग्छ ।

साभार : रोचक तथा ज्ञानवद्र्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ५ : ११ बजे

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई

२५ वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडाैं – एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा