प्रिमियर लिग : आर्सनल एभर्टनसँग पराजित « Khabarhub

प्रिमियर लिग : आर्सनल एभर्टनसँग पराजित


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल एभर्टनसँग आत्मघाती गोलका कारण पराजित भएको छ ।

शुक्रबार राति भएको खेलमा आर्सनल एभर्टनसँग १-० गोलले पराजित भएको हो ।

घरेलु मैदानमा गोलकिपर ब्रेण्ड लिनोले ७६औँ मिनेटमा गरेको आत्मघाती गोलले आर्सनल स्तब्ध भएको हो ।

हारसँगै आर्सनलको च्याम्पियन्स लिगमा छनोट हुने योजनामा धक्का लागेको छ । आर्सनल लिगको नवौं स्थानमा रहेको छ । आर्सनलले ३३ खेलमा ४६ अंक जोडेको छ ।

एभर्टन ५२ अंक जोडेर आठौं स्थानमा छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ७ : १० बजे

चट्याङ लागेर एक युवकको मृत्यु

गोरखा– गोरखामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशसभा बैठक बस्दै

दाङ– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत तेह्रौँ बैठक आज बस्दैछ ।

प्रधानमन्त्री शाहले आज विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज  विश्वविद्यालय र  प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल

इरानी पानी जहाज नियन्त्रणमा लिएको अमेरिकाको दाबी, इरान भन्छ– ‘समुद्री डकैतीको जवाफ दिन्छौँ’

काठमाडौँ– अमेरिकाले स्ट्रेट अफ होर्मुज नजिकैबाट एउटा इरानी पानीजहाज नियन्त्रणमा

कांग्रेस विवादमा सहमति : नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

काठमाडौँ– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवादमा सहमतिको वातावरण बनेको छ