२० वर्षभन्दा बढी उमेरका अभिनेतासँग रोमान्स गर्ने अभिनेत्री « Khabarhub

२० वर्षभन्दा बढी उमेरका अभिनेतासँग रोमान्स गर्ने अभिनेत्री


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड अभिनेताहरु आफ्नो उमेरलाई भन्दा पनि आफ्नो कामलाई बढी ध्यान दिन्छन् । त्यहीकारण उनीहरु जुनसुकै उमेरका अभिनेत्रीहरुसँग रोमान्स गर्न लालयित छन् ।

बलिउड लाइफका अनुसार बलिउडका केही यस्ता अभिनेत्रीहरु छन्, जसले २० वर्षभन्दा बढी उमेरका अभिनेताहरुसँग अनस्क्रिन रोमान्स गरेका छन् ।

अभिनेता सलमान खान र अभिनेत्री दिशा पाटानीको रोमान्स रहेको फिल्म ‘राधेः योर मस्ट वान्टेड भाइ’ यसैवर्षको इदमा रिलिज हुँदैछ । यो जोडीको उमेर अन्तर २७ वर्ष बढी नै छ ।

फिल्म ‘डियर जिन्दगी’मा अभिनेता शाहरुख खान अभिनेत्री आलिया भट्टको मेन्टरको भूमिकामा देखिएका थिए । यो जोडीको उमेर अन्तर हेर्ने हो भने २८ वर्षको छ ।

फिल्म ‘सुल्तान’ले बक्सअफिसमा तहल्कै मच्चायो । यो फिल्ममा सलमान खान र अनुष्का शर्माको जोडीलाई दर्शकले खुबै मनपराए । दर्शकले रुचाएको यो जोडीको उमेर अन्तर २० देखि माथि नै छ ।

अभिनेता अजय देवगन र अभिनेत्री सायशा साइगलले फिल्म ‘शिवाय’मा अभिनय गरे । यो फिल्ममा अभिनय गर्दा सायशाको उमेर १८ मात्र थियो । यी दुई कलाकारको उमेर अन्तर २८ बढी छ ।

अभिनेता सलमान खान र अभिनेत्री सोनम कपूरले फिल्म ‘प्रेम रतन धन पायो’मा सहकार्य गरे । उनीहरुको उमेर अन्तर २० बढी छ ।

अभिनेता नसिरुद्धिन शाह र विद्या वालन अभिनित फिल्म ‘डर्टी पिक्चर’ दर्शकको नजरमा परेको फिल्म हो । यी कलाकारहरुले आफ्नो क्यामेष्ट्रीलाई जीवन्त बनाउने निकै मेहनत गरेका छन् । यी दुईबीचको उमेर अन्तर २९ छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  १ : ५२ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका