त्रिदेशीय क्रिकेटको उपाधी नेपाललाई « Khabarhub

त्रिदेशीय क्रिकेटको उपाधी नेपाललाई


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टी–२० त्रिदेशीय क्रिकेट प्रतियोगिताको उपाधी नेपालले जितेको छ ।

आज भएको फाइलनमा नेपालले नेदरल्याण्डलाई १ सय ४२ रनले पराजित गर्दै उपाधि जितेको हो ।

आजको खेलमा नेपालले टी–२० क्रिकेट प्रतियोगिताकै सबैभन्दा ठुलो स्कोर बनाएर नयाँ कीर्तिमान समेत बनायो । नेपालले फाइनलमा नेदरल्याण्डलाई नेपालले पराजित गर्दै उपाधी सुरक्षित गरेको हो ।

नेपालका लागि करणले केसीले ३ विकेट लिए । सन्दीप लामिछानेले २ विकेट, कमलसिंह ऐरीले दुई विकेट लिए । २ सय ३८ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको नेदरल्याण्डले १७ दशमलव २ ओभरमा पुरै विकेट गुमाएर ९६ रनमात्रै बनाउन सक्यो । नेदरल्याण्डका लागि तीनजना खेलाडीले मात्रै दोहोरो अंक जोड्न सके ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ४ : ४५ बजे

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

एजेन्सी– पश्चिमी जर्मनीमा डच सीमा नजिकै  विमान दुर्घटना हुँदा  तीन

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

काठमाडौं– प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले

सरकारमाथिको प्रश्नले रविसँग बढ्दै बालेनको मतान्तर, अझै दिएनन् बाँकी पदाधिकारीको नाम

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको