‘अवार्ड शो’ मा प्रियंकाले निकलाई ‘चुम्बन’ गरेपछि… « Khabarhub

‘अवार्ड शो’ मा प्रियंकाले निकलाई ‘चुम्बन’ गरेपछि…


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – अमेरिकाको प्रसिद्ध ‘बिलबोर्ड म्युजिक अवार्ड २०१९’ को आयोजना १ मे मा भएको थियो । सामाजिक सञ्जालमा उक्त अवार्डको खासै चर्चा छैन तर बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनसले कार्यक्रमका दौरान स्टेजमा किस खाएको भिडियो भाइरल भएको छ ।

उक्त भिडियोमा प्रियंका चोपडाले स्टेजमा प्रस्तुति दिइरहेका पति निक जोनसलाई आएर चुम्बन गर्छिन् । अवार्ड शो का दौरान यी दुईले ओठ मिलाउँछन् । निकले दिएको प्रस्तुतिमा प्रियंका आएर चुम्बन गर्छिन् । यो भिडियोको फुटेज सामाजिक सञ्जालमा रुचाइएको छ ।

दर्शकले निक र प्रियंकाको यो प्रेमलाई लिएर विभिन्न प्रतिक्रिया दिएका छन् । फ्यानले यसलाई सुन्दर क्षणका रुपमा वर्णन गर्नुका साथै शानदार केमेष्ट्री भनेका छन् ।

केहीले भने यी दुईको यो मायालाई ‘रिलेशनशीप गोल’ भनेका छन् । अवार्ड शो मा प्रियंका पनि निकै सुन्दर देखिएकी थिइन् ।

केही हप्ताअघि मात्र एक अमेरिकी म्यागजिनले प्रियंका र निक जोनसको डिभोर्स हुन लागेको दाबी गरेको थियो । यसबारेमा प्रियंकाकी आमाले खण्डन गरेकी थिइन् ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  २ : १० बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक