सिटीले जित्यो काराबाओ कपको उपाधि « Khabarhub

सिटीले जित्यो काराबाओ कपको उपाधि


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्यानचेस्टर सिटीले लगातार चौथो पटक काराबाओ कप (इएफएल) फुटबलको उपाधि जितेको छ ।

वेम्बलीलाई आइतबार राति भएको फाइनलमा टोटेनहमलाई १-० गोल अन्तरले पराजित गर्दै सिटीले लगातार चौथो पटक उपाधि जितेको हो ।

सिटीलाई जित दिलाउन एम्रिक लापोर्टेले ८२औँ मिनेटमा निर्णायक गोल गरे ।

योसमेत गरी सिटीको काराबाओ कपको उपाधि आठौं पटक हो ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ६ : ११ बजे

चट्याङ लागेर एक युवकको मृत्यु

गोरखा– गोरखामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशसभा बैठक बस्दै

दाङ– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत तेह्रौँ बैठक आज बस्दैछ ।

प्रधानमन्त्री शाहले आज विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज  विश्वविद्यालय र  प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल

इरानी पानी जहाज नियन्त्रणमा लिएको अमेरिकाको दाबी, इरान भन्छ– ‘समुद्री डकैतीको जवाफ दिन्छौँ’

काठमाडौँ– अमेरिकाले स्ट्रेट अफ होर्मुज नजिकैबाट एउटा इरानी पानीजहाज नियन्त्रणमा

कांग्रेस विवादमा सहमति : नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

काठमाडौँ– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवादमा सहमतिको वातावरण बनेको छ