‘माया बैगुनी’मा दीलिप र उर्मिला | Khabarhub Khabarhub

‘माया बैगुनी’मा दीलिप र उर्मिला


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–केहि महिनाअघि गायक यम बरालसँगको सहकार्यमा ‘जवानी ताजा ताजा छ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी गायिका उर्मिला लाम्गादेले नयाँ गीत ‘माया बैगुनी’ लिएर दर्शक तथा श्रोतामाझ आएकी छन् ।

गीतमा वसन्त सापकोटाको शब्द र संगीत तथा सुदीप सागरको एरेन्ज छ ।

भिडियोमा गायिका लाम्गादेसँगै अभिनेता दीलिप रायमाझी फिचर्ड छन् ।

विक्की पुलामीको निर्देशन रहेको भिडियोमा प्रज्जवल पन्तको छायांकन र विष्णु खड्काको सम्पादन छ ।

भिडियो बुढासुब्बा डिजिटलको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  २ : १० बजे

सय हेक्टरमा धानको बीउ उत्पादन गर्दै सहकारी

कैलाली- करिब दुई दशकअघिबाट धानको बीउ उत्पादन सुरु गरेको जानकी

घरदैलोमा नागरिकता वितरणले सेवाग्राही उत्साहित

पर्सा– पर्साको ठोरी गाउँपालिका– ३ शिकारीबासकी पुनिया कुमारीले ५३ वर्ष

युद्ध विरामका लागि वार्ता गर्न इजरायलले प्रतिनिधि पठाउने

गाजा – गाजामा युद्ध विराम र बन्दी रिहाइको विषयमा हमाससँग

‘उपचारका लागि अब नाडी छाम्न पर्दैन’

बागलुङ– मुलुकमा सङ्घीयता लागू भएसँगै निसीखोला गाउँपालिकामा सातवटा स्वास्थ्य संस्था

सामुदायिक वनमा सर्पगन्धाको व्यावसायिक खेती

तनहुँ– देवघाट गाउँपालिकामा दुर्लभ वनस्पति सर्पगन्धाको व्यावसायिक खेती सुरु गरिएको