यस्तो छ स्याउको औषधीय महत्व « Khabarhub

यस्तो छ स्याउको औषधीय महत्व


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

—  एक दाना स्याउको नियमित सेवन गर्नाले मस्तिष्कको कमजोरी, निद्रा, रक्तअतिसार, वात, पित्त, मृगौला र कलेजोसम्बन्धी सम्पूर्ण रोगहरुलाई ठिक गर्दछ । यसले खाना पचाउन पनि काम गर्छ ।

—  प्रशस्त मात्रामा भिटामिन बी पाइने हुँदा यसले शरीरलाई शितल राख्दछ ।

—  यसले शरीरलाई धेरै मात्रामा पौष्टिक दिन्छ ।

—  स्याउको नियमित सेवनले मानिसलाई जवान बनाइराख्छ ।

साभार : मेरो डाक्टरपुस्तकबाट

 

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ५ : ३१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना